कोशी प्रदेश सरकार
खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय
फिदिम, पाँचथर
कोशी प्रदेश, नेपाल
नागरिक बडापत्र
क्र.सं. सेवा प्रदान गर्ने शाखा प्रदान हुने सेवाहरु कार्य सम्पादन प्रकृया/सेवाग्राहीले गर्नुपर्ने काम लाग्ने समय लाग्ने शुल्क सम्पर्क कर्मचारी समयमा काम नभएको उजुरी सुन्ने
१ योजना शाखा/ईन्जिनियरिङ शाखा नयाँ खा.पा. योजनाहरुको सम्भाव्यता अध्ययन सर्भेतथा डिजाईनका कार्य गा.पा. तथा न.पा. को सिफारिस भई आएका योजनाहरुको बारे जानकारी लिने बार्षिक बिकास कार्यक्रम अनुसार निशुल्क इन्जिनियर/सब-इन्जिनियर डिभिजन प्रमुख
२ इन्जिनियरिङ शाखा नयाँ योजनाको मुल गा.पा. तथा न.पा. को बाट पानी मुल दर्ता गराइ सो को प्रमाणपत्र । आन्तरिक राजश्व कार्यालयबाट PAN दर्ता प्रमाण-पत्र पेश गर्नु पर्नेछ । सम्झौता अनुसार निशुल्क इन्जिनियर/सब-इन्जिनियर/प्रशासन प्रमुख डिभिजन प्रमुख
३ इन्जिनियरिङ शाखा नयाँ आयोजनाहरुको निर्माण कार्य उपभोक्ता समिति गठन गरेको, बैंक खाता खोलेको र कुल लागत इष्टिमेटको १ प्रतिशतका दरले चक्रकोष वापत रकम बैंकमा जम्मा गरेको सक्कल भौचर पेश गर्नुपर्ने । साथै पाइप लाइन लागतको २० प्रतिशत जनश्रमदान बाट गर्ने र योजना अन्तर्गत निर्माण हुने संरचनाहरुको लागी जग्गा उपलब्ध गराउने सात दिन निशुल्क इन्जिनियर/सब-इन्जिनियर/खा.पा.स.टे डिभिजन प्रमुख
४ इन्जिनियरिङ / आ.प्र. शाखा निर्माण कार्यहरुको भुक्तानी कार्य सम्पन्न गरेको विलको भुक्तानीको निवेदन, उपभोक्ता समिति नविकरण निर्णय तथा बार्षिक लेखापरिक्षणको कागजात पेश गर्ने । सात दिन निशुल्क इन्जिनियर/सब-इन्जिनियर/लेखा प्रमुख डिभिजन प्रमुख
५ इन्जिनियरिङ / स्टोर(जिन्सी) शाखा सम्पन्न खा.पा. योजनाको मर्मत निवेदन साथ माग गर्नु पर्नेछ । बार्षिक बिकास कार्यक्रम अनुसार निशुल्क जिन्सी प्रमुख/खा.पा.स.टे डिभिजन प्रमुख
६ इन्जिनियरिङ शाखा तालिम कार्यक्रम उपभोक्ता समितिको आफ्नो आयोजना अन्तर्गतका सरसफाइ तथा अन्य तालिम कार्यक्रमको जानकारी लिने । बार्षिक बिकास कार्यक्रम अनुसार निशुल्क इन्जिनियर/सब-इन्जिनियर/खा.पा.स.टे डिभिजन प्रमुख
७ आर्थिक प्रशासन फाँट धरौटी रकम भुक्तानी उपभोक्ता समितिको नविकरण, बार्षिक लेखापरिक्षणको प्रमाण, आयकर तिरेको प्रमाण(निर्माण व्यवसायी,उपभोक्ता समिति तथा सप्लायर्सका लागी) विवरणको सफाइ पेश गर्नु पर्ने । एक दिन निशुल्क आर्थिक प्रशासन प्रमुख डिभिजन प्रमुख
८ प्रशासन फाँट प्रशासकीय कार्यहरु निवेदन तथा प्रशासकिय कार्यहरुको विल भरपाइ साथ अन्य कागजातहरु पेश गर्ने । एक दिन निशुल्क प्रशासन प्रमुख डिभिजन प्रमुख
९ स्टोर/जिन्सी शाखा पाइप, फिटिङ्ग्स तथा अन्य निर्माण सामाग्री उपलब्ध गराइ दिने कार्य योजनामा चाहिने आवश्यक सामाग्रीहरुको निवेदन/माग फारम स्वीकृतीको लागी पेश गर्ने तिन दिन निशुल्क इन्जिनियर/सब-इन्जिनियर/खा.पा.स.टे/प्रशासन प्रमुख डिभिजन प्रमुख
१० इन्जिनियरिङ/योजना शाखा शुरुहुने तथा सम्पन्न भई हस्तान्तरण हुने खा.पा.आ हरुको पानी परिक्षण गर्ने कार्य उपभोक्ता समिति वा उपभोक्ताहरुको निवेदन साथै पानीको नमुना लिइ पानी परिक्षण इकाइ कार्यालयमा पठाउने व्यवस्था गर्ने र सम्पन्न भएपश्चात आयोजना हस्तान्तरण गरिनेछ । आवश्यकता अनुसार निशुल्क इन्जिनियर/सब-इन्जिनियर/खा.पा.स.टे डिभिजन प्रमुख
११ इन्जिनियरिङ/योजना शाखा नयाँ तथा क्रमागत योजनाहरुको जानकारी दिने उपभोक्ताहरुबाट लिखित वा मौखिक जानकारी प्राप्त भएपछी सम्बन्धित व्यक्तीलाई विवरण उपलब्ध गराउने एक दिन निशुल्क इन्जिनियर/सब-इन्जिनियर/खा.पा.स.टे/सुचना अधिकारी डिभिजन प्रमुख
१२ इन्जिनियरिङ/योजना शाखा सम्पन्न भइसकेको योजनाहरुमा पानी संचालन भइरहेको योजनाहरुको जानकारी लिई उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भएका आयोजनाहरुको अवस्थाबारे जानकारी प्राप्त भएपछी मर्मत सम्भार कोष खडा गरेको/मर्मत सम्भार कार्यकर्ता/चौकिदार/मिटर रिडरको नामावली समेत राखी उपभोक्ता समितिवाट निवेदन प्राप्ती पश्चात गर्ने सात दिन निशुल्क इन्जिनियर/सब-इन्जिनियर/खा.पा.स.टे डिभिजन प्रमुख