आ.व. २०८२।०८३ मा उत्कृष्ठ कार्यसम्पादन गरी कार्यालय पुरस्कृत
गत आ.व. २०८२।०८३ मा विनियोजित बजेटको परिधी भित्र रही उच्चतम वित्तिय प्रगती तथा बेरुजु फछ्यौट गरी मन्त्रालय अन्तर्गतका ७ वटा डिभिजन कार्यालयहरु मध्ये उत्कृष्ठ कार्यसम्पदान गर्ने यस खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पाँचथर मन्त्रालयबाट पुरस्कृत भएको ।